फिलिप्पी 4:7
फिलिप्पी 4:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।
शेयर गर्नुहोस्
फिलिप्पी 4 पढ्नुहोस्फिलिप्पी 4:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब सबै समझभन्दा माथि रहेको परमेश्वरको शान्तिले, तिमीहरूका हृदय र तिमीहरूका मनलाई ख्रीष्ट येशूमा सुरक्षित राख्नेछ।
शेयर गर्नुहोस्
फिलिप्पी 4 पढ्नुहोस्फिलिप्पी 4:7 पवित्र बाइबल (NERV)
परमेश्वरले दिएको शान्तिले तिमीहरूको मन र हृदयलाई येशू ख्रीष्टमा सुरक्षीत राख्नेछ। शान्ति जो परमेश्वरले दिन्छन्, यति महान हुन्छ कि हामी बुझ्न सक्दैनौं।
शेयर गर्नुहोस्
फिलिप्पी 4 पढ्नुहोस्