फिलिप्पी 4:19
फिलिप्पी 4:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ।
शेयर गर्नुहोस्
फिलिप्पी 4 पढ्नुहोस्फिलिप्पी 4:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ।
शेयर गर्नुहोस्
फिलिप्पी 4 पढ्नुहोस्फिलिप्पी 4:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
र मेरा परमेश्वरले तिमीहरूका सबै खाँचाहरू उहाँको महिमाको सम्पत्तिअनुसार ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ।
शेयर गर्नुहोस्
फिलिप्पी 4 पढ्नुहोस्फिलिप्पी 4:19 पवित्र बाइबल (NERV)
मेरो परमेश्वरसँग ख्रीष्ट येशूमा पाइने महिमामय सम्पत्ति छ अनि उहाँले तिमीहरूको प्रत्येक खाँचो पुरा गर्नु हुनेछ। येशूको महिमाले मेरा परमेश्वर खुबै धनी हुनुहुन्छ र ती धन ख्रीष्टमा हुने तिमीहरूका हरेक खाँचो पूरा गर्न खर्च गर्नुहुनेछ।
शेयर गर्नुहोस्
फिलिप्पी 4 पढ्नुहोस्