फिलिप्पी 4:11
फिलिप्पी 4:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
खाँचो पर्यो भनेर मैले गुनासो पोखाएको होइन, किनभने जुनसुकै परिस्थितिमा भए पनि त्यसमा सन्तुष्ट रहन मैले सिकेको छु।
शेयर गर्नुहोस्
फिलिप्पी 4 पढ्नुहोस्फिलिप्पी 4:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म खाँचोमा परेको छु भनेर मैले यसो भनेको होइन; किनकि जुनसुकै परिस्थितिमा पनि सन्तुष्ट रहन मैले सिकेको छु।
शेयर गर्नुहोस्
फिलिप्पी 4 पढ्नुहोस्