फिलिप्पी 3:9
फिलिप्पी 3:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र सम्पूर्ण रूपले म उहाँमा भएको पाइन सकूँ। व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो, जो ख्रीष्टमाथि निर्भर हुन्छ, जुनचाहिँ विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो।
शेयर गर्नुहोस्
फिलिप्पी 3 पढ्नुहोस्फिलिप्पी 3:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँमा पाइन सकूँ, व्यवस्था पालनबाट आउने मेरो आफ्नै धार्मिकतामा होइन, तर ख्रीष्टमाथिको विश्वासद्वारा आउने त्यो धार्मिकता, जुन धार्मिकता विश्वासको आधारमा परमेश्वरबाट आउँछ।
शेयर गर्नुहोस्
फिलिप्पी 3 पढ्नुहोस्