फिलिप्पी 3:7
फिलिप्पी 3:7 पवित्र बाइबल (NERV)
एक समयमा यी सब मेरो लागि महत्वपूर्ण थियो। तर मैले ठानें, ख्रीष्टको अघि ती सब व्यर्थका रहेछन्।
शेयर गर्नुहोस्
फिलिप्पी 3 पढ्नुहोस्फिलिप्पी 3:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर जति कुरा मेरो निम्ति लाभदायक थिए, ती त मैले ख्रीष्टको खातिर हानि नै ठानें।
शेयर गर्नुहोस्
फिलिप्पी 3 पढ्नुहोस्फिलिप्पी 3:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर जे कुराहरू मेरा निम्ति मूल्यवान् थिए, अब ती कुराहरूलाई ख्रीष्टको निम्ति म व्यर्थको ठान्दछु।
शेयर गर्नुहोस्
फिलिप्पी 3 पढ्नुहोस्