फिलिप्पी 3:21
फिलिप्पी 3:21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले, जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन सक्नुहुन्छ, हाम्रा हीन शरीरलाई आफ्नै महिमाको शरीरजस्तै हुनलाई परिवर्तन गरिदिनुहुनेछ।
शेयर गर्नुहोस्
फिलिप्पी 3 पढ्नुहोस्फिलिप्पी 3:21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन उहाँलाई सामर्थ्य दिनुभयो; त्यही शक्तिद्वारा हाम्रा कमजोर शरीरलाई परिवर्तन गर्नुहुनेछ, ताकि ती उहाँको महिमित शरीरजस्तै हुनेछन्।
शेयर गर्नुहोस्
फिलिप्पी 3 पढ्नुहोस्