फिलिप्पी 3:15
फिलिप्पी 3:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हामी परिपक्व हुनेहरूचाहिँ सबै यस्तै मनका होऔं, र तिमीहरू कुनै कुरामा अरू विचारका छौ भने परमेश्वरले तिमीहरूलाई त्यो पनि प्रकट गरिदिनुहुनेछ।
शेयर गर्नुहोस्
फिलिप्पी 3 पढ्नुहोस्फिलिप्पी 3:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण हामी सबै जति जना परिपक्व छौँ, यस्तै कुराहरूको विचार गरौँ; अनि यदि कुनै कुरामा तिमीहरूले भिन्दै प्रकारले सोच्छौ भने त्यो पनि परमेश्वरले तिमीहरूलाई स्पष्ट पारिदिनुहुनेछ।
शेयर गर्नुहोस्
फिलिप्पी 3 पढ्नुहोस्