फिलिप्पी 3:1
फिलिप्पी 3:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अन्त्यमा भाइ हो, प्रभुमा आनन्दित होओ। तिमीहरूलाई त्यही कुराहरू लेखिरहनु मलाई झर्को लाग्दैन, अनि त्यो तिमीहरूका सुरक्षाको निम्ति हो।
शेयर गर्नुहोस्
फिलिप्पी 3 पढ्नुहोस्फिलिप्पी 3:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
चाहे जेसुकै होस्, मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, प्रभुमा आनन्द गर। तिमीहरूलाई फेरि पनि त्यही कुराहरू नै लेख्न मलाई झर्को लाग्दैन, र यो त तिमीहरूका सुरक्षाको निम्ति हो।
शेयर गर्नुहोस्
फिलिप्पी 3 पढ्नुहोस्