फिलिप्पी 2:8
फिलिप्पी 2:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो।
शेयर गर्नुहोस्
फिलिप्पी 2 पढ्नुहोस्फिलिप्पी 2:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि स्वरूपमा मानिसजस्तै भएर, उहाँले आफैँलाई नम्र तुल्याउनुभयो, र मृत्युसम्मै अर्थात् क्रूसको मृत्युसम्म नै आज्ञाकारी हुनुभयो।
शेयर गर्नुहोस्
फिलिप्पी 2 पढ्नुहोस्फिलिप्पी 2:8 पवित्र बाइबल (NERV)
जब उहाँ यस पृथ्वीमा हुनुहुन्थ्यो, उहाँले आफैंलाई खुबै नम्र बनाउनु भयो। अनि उहाँ मृत्यु अँगाल्न सम्म आज्ञाकारी हुनु भयो, र क्रूसमा मर्नु भयो।
शेयर गर्नुहोस्
फिलिप्पी 2 पढ्नुहोस्