फिलिप्पी 2:4-5
फिलिप्पी 2:4-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर। तिमीहरूमा यस्तो मन होस्, जो ख्रीष्ट येशूमा पनि थियो।
शेयर गर्नुहोस्
फिलिप्पी 2 पढ्नुहोस्फिलिप्पी 2:4-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरू हरेकले केवल आफ्नो मात्र भलाइ नखोज, तर तिमीहरू हरेकले अरूको भलाइलाई पनि विचार गर। तिमीहरूको एक-अर्कासँगको सम्बन्धमा ख्रीष्ट येशूको जस्तै मन होस्
शेयर गर्नुहोस्
फिलिप्पी 2 पढ्नुहोस्फिलिप्पी 2:4-5 पवित्र बाइबल (NERV)
आफ्नै लागि मात्र रूचि नराख, तर अरूहरूको जीवनमा पनि रूचि राख्ने गर। आफ्नो जीवनमा ख्रीष्ट येशूले जस्तै सोच र गर।
शेयर गर्नुहोस्
फिलिप्पी 2 पढ्नुहोस्