फिलिप्पी 2:30
फिलिप्पी 2:30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि मप्रतिको तिमीहरूको सेवा पूरा गर्नलाई ख्रीष्टका कामको निम्ति तिनी मृत्युको मुखैमा पुगेका थिए।
शेयर गर्नुहोस्
फिलिप्पी 2 पढ्नुहोस्फिलिप्पी 2:30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि तिनी ख्रीष्टको कामका निम्ति झण्डै मृत्युमा पुगेका थिए। तिनले तिमीहरू आफैँले मेरा निम्ति दिन नसकेको सेवा पूरा गर्नलाई आफ्नो जीवन जोखिममा हाले।
शेयर गर्नुहोस्
फिलिप्पी 2 पढ्नुहोस्