फिलिप्पी 2:3-4 - Compare All Versions
फिलिप्पी 2:3-4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान। तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर।
शेयर गर्नुहोस्
फिलिप्पी 2 NNRVफिलिप्पी 2:3-4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
स्वार्थी आकांक्षा वा व्यर्थको अहङ्कारमा केही नगर, तर नम्रतामा एक-अर्कालाई आफूभन्दा श्रेष्ठ ठान। तिमीहरू हरेकले केवल आफ्नो मात्र भलाइ नखोज, तर तिमीहरू हरेकले अरूको भलाइलाई पनि विचार गर।
शेयर गर्नुहोस्
फिलिप्पी 2 NCVफिलिप्पी 2:3-4 NERV (पवित्र बाइबल)
जब केही कुरो गर्छौ, स्वार्थ वा मूर्खताको गर्वमा नगर। नम्र होऊ र आफूलाई भन्दा अरू अझ सम्मान योग्य भएको मान। आफ्नै लागि मात्र रूचि नराख, तर अरूहरूको जीवनमा पनि रूचि राख्ने गर।
शेयर गर्नुहोस्
फिलिप्पी 2 NERVफिलिप्पी 2:3-4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
आफ्नै मात्र भलाइ खोजेर तिमीहरू केही नगर। तिमीहरूले फोस्रो घमण्डको निम्ति पनि केही नगर। एक-अर्काप्रति नम्र बन र अरूहरू आफूभन्दा राम्रा छन् भनी सम्झ। आफ्नै मात्र होइन, अरूको पनि विचार गर।
शेयर गर्नुहोस्
फिलिप्पी 2 सरल नेपाली