फिलिप्पी 2:25
फिलिप्पी 2:25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
इपाफ्रोडिटस, जो मेरा भाइ, सहकर्मी र सङ्गी-सिपाही तथा तिमीहरूले पठाएका दूत र मलाई खाँचो पर्दा सेवा गर्ने हुन्, तिनलाई तिमीहरूकहाँ पठाउन आवश्यक ठानेको छु
शेयर गर्नुहोस्
फिलिप्पी 2 पढ्नुहोस्फिलिप्पी 2:25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर मेरा भाइ, सहकर्मी र सङ्गी-सिपाही इपाफ्रोडिटस, जसलाई तिमीहरूले मेरा खाँचोहरूमा वास्ता गर्नलाई पठाएका तिमीहरूका दूत पनि हुन्, तिनलाई तिमीहरूकहाँ फेरि फर्काएर पठाउन मैले आवश्यक ठानेको छु।
शेयर गर्नुहोस्
फिलिप्पी 2 पढ्नुहोस्