फिलिप्पी 2:20-21 - Compare All Versions
फिलिप्पी 2:20-21 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तिनीजस्तो साँचो मनले तिमीहरूका कल्याणको चिन्ता गर्ने मानिस मसँग अरू कोही छैन। येशू ख्रीष्टका कुराको वास्ता नगरी, तिनीहरू सबै आफ्नै स्वार्थ खोज्छन्।
शेयर गर्नुहोस्
फिलिप्पी 2 NNRVफिलिप्पी 2:20-21 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मसित तिनीजस्तो अर्को मानिस छैन, जसले तिमीहरूको भलाइ मात्र सोच्छ। किनकि सबैले आफ्नै स्वार्थ मात्र खोज्दछन्, तर येशू ख्रीष्टको इच्छा खोज्दैनन्।
शेयर गर्नुहोस्
फिलिप्पी 2 NCVफिलिप्पी 2:20-21 NERV (पवित्र बाइबल)
तिमोथी जस्तो अरू मानिस मसित छैन। उनको तिमीहरूमा साँच्चो चासो छ। अरूहरू त आफैंमा मात्र मस्त छन्। ख्रीष्ट येशूको काममा तिनीहरूलाई कुनै चासो छैन।
शेयर गर्नुहोस्
फिलिप्पी 2 NERVफिलिप्पी 2:20-21 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
साँचो मनले तिमीहरूको वास्ता राख्ने तिमोथीबाहेक मसँग अरू कोही छैन। अरू त सबै आफ्नै धुनमा मात्रै छन्, येशू ख्रीष्टको बारेमा वास्ता गर्ने कोही पनि छैनन्।
शेयर गर्नुहोस्
फिलिप्पी 2 सरल नेपाली