फिलिप्पी 2:17
फिलिप्पी 2:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि तिमीहरूका विश्वासको बलिदानमाथि अर्घ-बलिको रूपमा अर्पित हुनुपरे तापनि म आनन्दित छु, र तिमीहरू सबैसँग म रमाउँछु।
शेयर गर्नुहोस्
फिलिप्पी 2 पढ्नुहोस्फिलिप्पी 2:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर यदि तिमीहरूको विश्वासबाट आएको सेवा र बलिदानमा म अर्घबलिको रूपमा बलि हुनुपरे तापनि म सबैसँग खुशी र आनन्दित हुन्छु।
शेयर गर्नुहोस्
फिलिप्पी 2 पढ्नुहोस्