फिलिप्पी 2:16
फिलिप्पी 2:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जीवनको वचन दह्रिलो गरी पक्रिराख, ताकि म व्यर्थमा दगुरिनँ, र मैले व्यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्टको दिनमा म गर्व गर्न सकूँ।
शेयर गर्नुहोस्
फिलिप्पी 2 पढ्नुहोस्फिलिप्पी 2:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसैले तिमीहरूले जीवनको वचनलाई दह्रो गरी पक्रिराख, ताकि म व्यर्थमा दौडिनँ अथवा व्यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्टको पुनरागमनमा म गर्व गर्न सकूँ।
शेयर गर्नुहोस्
फिलिप्पी 2 पढ्नुहोस्