फिलिप्पी 1:30
फिलिप्पी 1:30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र त्यही सङ्घर्ष जो तिमीहरूले ममा देख्यौ र मसँग छ भनी अहिले सुन्दछौ, त्यसैमा तिमीहरू लागेका छौ।
शेयर गर्नुहोस्
फिलिप्पी 1 पढ्नुहोस्फिलिप्पी 1:30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि तिमीहरू पनि त्यही सङ्घर्षमा छौ, जुन सङ्घर्ष तिमीहरूले ममा देख्यौ र त्यो अझै पनि ममा छँदैछ भनी अहिले सुनेका छौ।
शेयर गर्नुहोस्
फिलिप्पी 1 पढ्नुहोस्