फिलिप्पी 1:29 - Compare All Versions

फिलिप्पी 1:29 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

किनभने ख्रीष्‍टको निम्‍ति तिमीहरूलाई यो दिइएको छ, कि तिमीहरूले उहाँमाथि विश्‍वास गर्नु मात्र होइन, तर उहाँको खातिर दुःख पनि भोग्‍नुपर्छ

शेयर गर्नुहोस्
फिलिप्पी 1 NNRV

फिलिप्पी 1:29 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

किनकि ख्रीष्‍टको निम्ति तिमीहरूलाई यो दिइएको छ, कि उहाँमाथि विश्‍वास गर्ने मात्र होइन, तर उहाँको निम्ति कष्‍ट पनि भोग्नुपर्छ।

शेयर गर्नुहोस्
फिलिप्पी 1 NCV

फिलिप्पी 1:29 NERV (पवित्र बाइबल)

परमेश्वरले तिमीहरूलाई ख्रीष्टमा विश्वास गर्ने सहुलियत दिएकाछन्। तर त्यही अन्त होइन। परमेश्वरले तिमीहरूलाई ख्रीष्टको निम्ति दुःख भोग्ने सहुलियत पनि दिनु भएकैछ। यी दुवैले ख्रीष्टमा महिमा ल्याउँछ।

शेयर गर्नुहोस्
फिलिप्पी 1 NERV

फिलिप्पी 1:29 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तिमीहरूले ख्रीष्‍टमा विश्‍वास गर्ने मात्र होइन तर उहाँको लागि दु:ख भोगी उहाँकै सेवा गर्ने अनुग्रह तिमीहरूले पाएका छौ।

शेयर गर्नुहोस्
फिलिप्पी 1 सरल नेपाली