फिलेमोन 1:23-25
फिलेमोन 1:23-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशू ख्रीष्टमा मेरो सङ्गी-कैदी इपाफ्रासले तिमीलाई अभिवादन पठाएका छन्। त्यसै गरी सहकर्मी मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि। प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्।
शेयर गर्नुहोस्
फिलेमोन 1 पढ्नुहोस्फिलेमोन 1:23-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ख्रीष्ट येशूमा मेरा सङ्गी-कैदी इपाफ्रासले तिमीलाई अभिवादन पठाएका छन्। अनि यसरी नै मेरा सहकर्मी मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि अभिवादन पठाएका छन्। प्रभु येशू ख्रीष्टको अनुग्रह तिम्रो आत्मासँग रहोस्!
शेयर गर्नुहोस्
फिलेमोन 1 पढ्नुहोस्फिलेमोन 1:23-25 पवित्र बाइबल (NERV)
मेरो साथी इपाफ्रास पनि ख्रीष्ट येशूको निम्ति मसित बन्दी छ। उसले तिमीलाई अभिवादन पठाउँदैछ। अनि मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि तिमीलाई अभिवादन गर्न मसँग एक साथ छन्। यी सबै मैसित काम गर्दैछन्। हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिम्रो आत्मासित रहोस्। आमिन।
शेयर गर्नुहोस्
फिलेमोन 1 पढ्नुहोस्