गन्ती 9:23
गन्ती 9:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुको आज्ञामा तिनीहरूले पाल टाँग्थे, र परमप्रभुकै आज्ञामा तिनीहरू प्रस्थान गर्थे। परमप्रभुले मोशाद्वारा जस्तो आज्ञा गर्नुभयो, तिनीहरूले त्यही पालन गर्थे।
शेयर गर्नुहोस्
गन्ती 9 पढ्नुहोस्गन्ती 9:23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहको आज्ञामा तिनीहरूले पाल टाँग्थे र याहवेहकै आज्ञामा तिनीहरू प्रस्थान गर्थे। मोशाद्वारा याहवेहले दिनुभएको आज्ञाअनुसार तिनीहरूले उहाँको आदेश पालन गर्थे।
शेयर गर्नुहोस्
गन्ती 9 पढ्नुहोस्