गन्ती 8:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्
गन्ती 8:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“हारूनलाई भन्: ‘तैंले सात बत्तीहरू स्थापना गर्दा तिनले सामदानका अगिल्तिरको क्षेत्रलाई प्रकाश देऊन्’।”
गन्ती 8:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
“हारूनलाई भन् कि त्यसले सातवटा पानसहरू सामदानमा राख्दा सामदानको अघिल्तिर प्रकाश पर्ने गरी राखोस्।”
गन्ती 8:2 NERV (पवित्र बाइबल)
“हारूनलाई भन जब तिमी बत्तीहरू जलाउँछौ, सातवटा बत्तीहरूले सामदानको अघिको क्षेत्रमा प्रकाश पार्नु पर्छ।”
गन्ती 8:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हारूनलाई भन्, ‘जब तैँले सात वटा बत्तीहरू बाल्नलाई तयार गर्छस्, ती सातै वटा बत्तीहरूले सामदानको अगिल्तिरको ठाउँमा प्रकाश देऊन्।’ ”