Skip to content
बाइबल एप लोगो

गन्ती 7:78 - सबै संस्करणहरू तुलना गर्नुहोस्

गन्ती 7:78 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

बाह्रौँ दिन नप्‍तालीका कुलनायक एनानका छोरा अहीराले आफ्‍नो भेटी ल्‍याए।

शेयर गर्नुहोस्
गन्ती 7 NNRV

गन्ती 7:12-83 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तिनीहरूले आफ्‍ना भेटीहरू यस प्रकारले चढाए: हरेक मुखियाले ल्‍याएका भेटीहरू एकनासका र यस प्रकारका थिए– अन्‍नबलिको निम्‍ति तेलसित मुछेको पिठोले भरिएका दुईवटा चाँदीका पात्रहरू– एउटा अधिकारीहरूले तोकेको ओजनअनुसार डेढ किलोग्रामको बटुको र अर्को आठ सय किलोग्रामको भाँडो, धूपले भरिएको एउटा एक सय दश ग्रामका सुनको थाल, होमबलिको निम्‍ति एउटा साँढे, एउटा साँढ-भेडा र एउटा एकवर्षे थुमा, पापबलिको निम्‍ति एउटा बाख्रा र मेलबलिको निम्‍ति दुईवटा साँढे, पाँचवटा भेडा, पाँचवटा बाख्रा र पाँचवटा भेडाका एकवर्षे थुमाहरू।

शेयर गर्नुहोस्
गन्ती 7 सरल नेपाली

गन्ती 7:78 NERV (पवित्र बाइबल)

बाह्रौं दिन नप्ताली कुलका नायक एनानको छोरो अहीराले आफ्नो उपहार चढाए।

शेयर गर्नुहोस्
गन्ती 7 NERV

गन्ती 7:78 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

बाह्रौँ दिनमा नप्‍तालीका मानिसहरूका अगुवा एनानका छोरा अहीराले आफ्नो भेटी ल्याए।

शेयर गर्नुहोस्
गन्ती 7 NCV