गन्ती 6:25
गन्ती 6:25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले आफ्नो मुख तिमीहरूमाथि चम्काऊन्, र तिमीहरूलाई अनुग्रह गरून्।
शेयर गर्नुहोस्
गन्ती 6 पढ्नुहोस्गन्ती 6:25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले आफ्नो मुहार तिमीहरूमाथि चम्काऊन्, र तिमीहरूप्रति अनुग्रही होऊन्
शेयर गर्नुहोस्
गन्ती 6 पढ्नुहोस्गन्ती 6:25 पवित्र बाइबल (NERV)
परमप्रभुको मुहार (मुखारबिन्द) तिमीहरूमाथि चम्काऊन्, अनि तिमीहरूमाथि अनुग्रह गरून्।
शेयर गर्नुहोस्
गन्ती 6 पढ्नुहोस्