गन्ती 6:22-24
गन्ती 6:22-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हारून र तिनका छोराहरूले इस्राएलीहरूलाई आशीर्वाद दिँदा यसरी आशीर्वाद देऊन् भनी परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो: “परमप्रभुले तिमीलाई आशिष् देऊन् र तिम्रो रक्षा गरून्
शेयर गर्नुहोस्
गन्ती 6 पढ्नुहोस्गन्ती 6:22-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले मोशालाई भन्नुभयो, “हारून र त्यसका छोराहरूलाई भन्, ‘इस्राएलीहरूलाई तिमीहरूले आशीर्वाद दिँदा यसो भन्नू: परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्, र तिमीहरूलाई रक्षा गरून्।
शेयर गर्नुहोस्
गन्ती 6 पढ्नुहोस्गन्ती 6:22-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले मोशालाई भन्नुभयो, “हारून र त्यसका छोराहरूलाई यसो भन्, ‘तिमीहरूले इस्राएलीहरूलाई आशीर्वाद दिँदा यसो भन्नू: “ ‘ “याहवेहले तिमीहरूलाई आशिष् देऊन्, र तिमीहरूलाई रक्षा गरून्
शेयर गर्नुहोस्
गन्ती 6 पढ्नुहोस्