सामग्रीमा जानुहोस्

गन्ती 31:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्

गन्ती 31:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“इस्राएलीहरूका निम्‍ति तैंले मिद्यानीहरूसँग बदला ले। त्‍यसपछि तँ आफ्‍ना मानिसहरूसँग मिल्‍न जानेछस्‌।”

गन्ती 31 NNRV

गन्ती 31:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

“मिद्यानीहरूले इस्राएलीहरूलाई जे गरे, त्‍यसको सजायँ तिनीहरूलाई दे। त्‍यसो गरिसकेपछि तेरो मृत्‍यु हुनेछ।”

गन्ती 31 सरल नेपाली

गन्ती 31:2 NERV (पवित्र बाइबल)

“मिद्यानीहरूले इस्राएलीहरू माथि गरेको अन्यायमा तिनीहरूलाई दण्ड देऊ। त्यस पछि, मोशा, तिमी तिम्रा पिता-पुर्खाहरूसित मिल्न जानेछौ।”

गन्ती 31 NERV

गन्ती 31:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“इस्राएलीहरूका खातिर मिद्यानीहरूसँग बदला लिनू। त्यसपछि तँ आफ्ना मानिसहरूसँग मिल्न जानेछस्।”

गन्ती 31 NCV