गन्ती 3:7 - सबै संस्करणहरू तुलना गर्नुहोस्
गन्ती 3:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
पवित्र वासस्थानको सेवा गर्दा तिनीहरूले हारून र सारा समुदायको निम्ति भेट हुने पालमा कामकाज गर्नेछन्।
शेयर गर्नुहोस्
गन्ती 3 NNRVगन्ती 3:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले म बास गर्ने पवित्र पालको काम गर्नेछन् अनि त्यहाँ हुने सेवाकार्यमा पूजाहारीहरूलाई सघाउनेछन् र सारा समाजका अरू आवश्यक धार्मिक कामहरू गर्नेछन्।
शेयर गर्नुहोस्
गन्ती 3 सरल नेपालीगन्ती 3:7 NERV (पवित्र बाइबल)
लेवीहरूले भेट हुने पालमा आराधना गर्दा हारूनलाई र त्यहाँ आराधना गर्नु आउने सबै मानिसहरूलाई सहायता गर्नेछन्।
शेयर गर्नुहोस्
गन्ती 3 NERVगन्ती 3:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले भेट हुने पालमा समागम पालको काम गर्दै हारून र सारा समुदायका निम्ति जिम्मेवारी पूरा गर्नेछन्।
शेयर गर्नुहोस्
गन्ती 3 NCV