Skip to content
बाइबल एप लोगो

गन्ती 3:4 - सबै संस्करणहरू तुलना गर्नुहोस्

गन्ती 3:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर नादाब र अबीहू सीनैको उजाड़-स्‍थानमा परमप्रभुको सामुन्‍ने अपवित्र आगोले बलि चढ़ाउँदा उहाँकै सामुन्‍ने मरे, अनि तिनीहरूका सन्‍तान थिएन। त्‍यसैले एलाजार र ईतामार मात्र आफ्‍ना बुबा हारूनको जीवनकालमा पूजाहारीको सेवा गर्थे।

शेयर गर्नुहोस्
गन्ती 3 NNRV

गन्ती 3:4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तर सीनैको उजाड-स्‍थानमा परमप्रभुलाई अपवित्र आगो चढाएको कारणले नादाब र अबीहू मारिएका थिए। तिनीहरूका सन्‍तान थिएनन्। यसकारण हारूनको जीवनकालमा एलाजार र ईतामारले पूजाहारी काम गर्थे।

शेयर गर्नुहोस्
गन्ती 3 सरल नेपाली

गन्ती 3:4 NERV (पवित्र बाइबल)

नादाब र अबीहू परमप्रभुको सेवामा रहेको समय मै अपवित्र आगोद्वारा बलिचढाएको पापले सीनै मरुभूमिमा मरे। तिनीहरूको कुनै छोरो थिएन, यसकारण एलाजार र ईतामारले पूजाहारीका स्थान लिएर परमप्रभुको सेवामा लागे। तिनीहरूका बाबु हारूनको जीवन कालमा नै यस्तो घटना घट्यो।

शेयर गर्नुहोस्
गन्ती 3 NERV

गन्ती 3:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

सीनैको उजाडस्थानमा याहवेहले निषेध गर्नुभएको आगोमा उहाँको अगि भेटी चढाउँदा याहवेहको सामु नादाब र अबीहूको मृत्यु भयो। तिनीहरूका छोराहरू थिएनन्; त्यसकारण एलाजार र ईतामारले आफ्ना बुबा हारूनको जीवनकालभरि पुजारीको रूपमा सेवा गरे।

शेयर गर्नुहोस्
गन्ती 3 NCV