सामग्रीमा जानुहोस्

गन्ती 3:30 - सबै संस्करणहरू तुलना गर्नुहोस्

गन्ती 3:30 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

कहातीहरूका परिवारहरूका मुखिया उज्‍जीएलका छोरा एलीजापान थिए।

गन्ती 3 NNRV

गन्ती 3:30 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

उज्‍जीएलका छोरा एलीशापान त्‍यस गोत्रका मुखिया थिए।

गन्ती 3 सरल नेपाली

गन्ती 3:30 NERV (पवित्र बाइबल)

उज्जीएलको छोरो एलीसापान यी कहाती वंशका मानिसहरूको अगुवा थियो।

गन्ती 3 NERV

गन्ती 3:30 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

उज्जीएलको छोरो एलीशापान, कहातीका परिवारहरूका अगुवा थिए।

गन्ती 3 NCV