सामग्रीमा जानुहोस्

गन्ती 3:1 - सबै संस्करणहरू तुलना गर्नुहोस्

गन्ती 3:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

परमप्रभुले मोशासँग सीनै पर्वतमा कुरा गर्नुभएको समयमा हारून र मोशाका परिवारका विवरण यही हो।

गन्ती 3 NNRV

गन्ती 3:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

परमप्रभु मोशासित सीनै पर्वतमा बोल्‍नुभएको समयमा हारून र मोशाका सन्‍तान यिनीहरू थिए।

गन्ती 3 सरल नेपाली

गन्ती 3:1 NERV (पवित्र बाइबल)

परमप्रभुले सीनै पर्वतमा मोशासँग कुरा गर्नुहुँदा हारून र मोशाको परिवारको विवरण यस्तो थियो।

गन्ती 3 NERV

गन्ती 3:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

याहवेह मोशासँग सीनै पर्वतमा बोल्नुभएको समयमा, मोशा र हारूनका परिवारको विवरण यही हो।

गन्ती 3 NCV