सामग्रीमा जानुहोस्

गन्ती 28:7 - सबै संस्करणहरू तुलना गर्नुहोस्

गन्ती 28:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

त्‍यसको अर्घ-बलिचाहिँ एउटा थुमाको निम्‍ति एक लिटर मद्य होस्‌। त्‍यो अर्घ-बलि पवित्रस्‍थानमा परमप्रभुको निम्‍ति चढ़ाउनू।

गन्ती 28 NNRV

गन्ती 28:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

पहिलो पाठोसित एक लिटर दाखमद्य मद्यबलिका रूपमा वेदीमा खन्‍याउनू।

गन्ती 28 सरल नेपाली

गन्ती 28:7 NERV (पवित्र बाइबल)

“एउटा थुमासित हीनको एक पावा गरेर अर्घबलि पनि दिनुपर्छ। त्यो पेय उपहार चाँहि पवित्र स्थानमा परमप्रभुलाई चढाऊ।

गन्ती 28 NERV

गन्ती 28:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

त्यससँग चढाइने अर्घबलिचाहिँ प्रत्येक थुमासँग एक चौथाइ हिन दाखमद्य होस्। याहवेहका निम्ति त्यो अर्घबलि पवित्रस्थानमा खन्याउनू।

गन्ती 28 NCV