गन्ती 28:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्
गन्ती 28:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“इस्राएलीहरूलाई यसो भनेर आज्ञा गर्: ‘आगोद्वारा चढ़ाइने मलाई मन पर्ने मीठो बास्ना हुने मेरा बलिहरूको भोजन तोकिएको समयमा चढ़ाउन तिमीहरूले याद राख्नू’।
शेयर गर्नुहोस्
गन्ती 28 NNRVगन्ती 28:1-2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
आगोद्वारा चढाइने बलिहरू इस्राएलीहरूले परमप्रभुलाई तोकिएका समयहरूमा चढाऊन् भन्ने आदेश परमप्रभुले मोशाद्वारा दिनुभयो। ती अन्नबलिहरूको बास्नाले परमप्रभुलाई खुसी पार्नेछ।
शेयर गर्नुहोस्
गन्ती 28 सरल नेपालीगन्ती 28:2 NERV (पवित्र बाइबल)
“इस्राएलका मानिसहरूलाई यो आज्ञा देऊ। मेरो बलिहरू ल्याउनु निश्चय होऊ आगोद्वारा चढाइने मेरो भोजन मिठो बासना आउने उपहार सही समयमा चढाऊ।
शेयर गर्नुहोस्
गन्ती 28 NERVगन्ती 28:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरूलाई यो आज्ञा दे, र तिनीहरूलाई भन्: तिमीहरूले मेरा निम्ति तोकिएको समयमा मिठो बास्नादार भेटीको रूपमा मेरो अग्निबलि चढाउन नभुल्नू।
शेयर गर्नुहोस्
गन्ती 28 NCV