गन्ती 27:4 - सबै संस्करणहरू तुलना गर्नुहोस्
गन्ती 27:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
छोराहरू नहुँदैमा हाम्रा बुबाको आफ्नो वंशको नाउँ किन मासिने। हाम्रा बुबाका दाजुभाइहरूमा हामीलाई पनि सम्पत्ति दिनुहोस्।”
गन्ती 27:4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
उनको छोरो थिएन भन्दैमा हाम्रा बुबाको नाम इस्राएलदेखि मेटिनुपर्छ? हाम्रा बुबाका नाता-गोतासँगै हामीलाई सम्पत्ति दिनुहोस्।”
गन्ती 27:4 NERV (पवित्र बाइबल)
उहाँको छोरो थिएन भन्दैमा किन उहाँको नाम आफ्नो वंशमा रहँदैन? हामीलाई पनि हाम्रो पिताको दाज्यू-भाइहरूको बराबरमा जमीन दिनुहोस्।”
गन्ती 27:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा बुबाको छोरा छैन भनेर आफ्नो वंशबाट उहाँको नामलाई किन मेटाउनू? हामीलाई हाम्रा बुबाका आफन्तहरूसँगै अंश दिनुहोस्।”