सामग्रीमा जानुहोस्

गन्ती 26:65 - सबै संस्करणहरू तुलना गर्नुहोस्

गन्ती 26:65 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

किनभने “तिनीहरू उजाड़-स्‍थानमा नै मर्नेछन्‌” भनी परमप्रभुले भन्‍नुभएको थियो। यपुन्‍नेको छोरा कालेब र नूनका छोरा यहोशूबाहेक तिनीहरूमध्‍येको एउटै मानिस पनि जीवित थिएन।

गन्ती 26 NNRV

गन्ती 26:65 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तिनीहरू सबै उजाड-स्‍थानमा मर्नेछन् भनी परमप्रभुले भन्‍नुभएको थियो अनि यपुन्‍नेका छोरा कालेब र नूनका छोरा यहोशू छोडी अरू सबै त्‍यहाँ मरेका थिए।

गन्ती 26 सरल नेपाली

गन्ती 26:65 NERV (पवित्र बाइबल)

किनभने तिनीहरू मरुभूमिमा मर्छन भनी परमप्रभुले भन्नु भएको थियो। तिनीहरू मध्ये बाँचेकाहरू हुन् यपुन्नेको छोरो कालेब र नूनको छोरो यहोशू।

गन्ती 26 NERV

गन्ती 26:65 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

किनकि याहवेहले ती इस्राएलीहरूलाई भन्‍नुभएको थियो: तिनीहरू निश्‍चय नै उजाडस्थानमा मर्नेछन्। अनि तिनीहरूमध्ये यपून्‍नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक एकै जना पनि जीवित रहेनन्।

गन्ती 26 NCV