सामग्रीमा जानुहोस्

गन्ती 26:64 - सबै संस्करणहरू तुलना गर्नुहोस्

गन्ती 26:64 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर यिनीहरूमध्‍ये मोशा र हारून पूजाहारीले सीनैको उजाड़-स्‍थानमा गनेका इस्राएलीहरूमा एउटै पनि थिएन

गन्ती 26 NNRV

गन्ती 26:64 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

मोशा र हारूनले सीनै पर्वतमा पहिलो जनगणना लिएको बेलामा लेखेका कुनै व्‍यक्तिको नाम यो जनगणनामा आएन।

गन्ती 26 सरल नेपाली

गन्ती 26:64 NERV (पवित्र बाइबल)

धेरै दिन अघि सिनै मरुभूमिमा मोशा र हारूनले जुन इस्राएली मानिसहरूको गन्ती गरेका थिए तिनीहरू मरिसके अनि तिनीहरूमा कोही पनि जीवित थिएनन्।

गन्ती 26 NERV

गन्ती 26:64 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यहाँ गन्ती भएकाहरूमा मोशा र पुजारी हारूनले सीनैको उजाडस्थानमा गन्ती गरेका इस्राएलीहरूमध्येका एउटै पनि त्यहाँ थिएनन्।

गन्ती 26 NCV