सामग्रीमा जानुहोस्

गन्ती 26:63 - सबै संस्करणहरू तुलना गर्नुहोस्

गन्ती 26:63 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

मोशा र एलाजार पूजाहारीबाट गनिएका सबै यिनीहरू नै थिए। तिनीहरूले इस्राएलीहरूलाई यरीहोदेखि पारि यर्दन नदीको किनारनेर मोआबको मैदानमा गनेका थिए।

गन्ती 26 NNRV

गन्ती 26:63 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

मोशा र एलाजारले यरीहोदेखि यर्दन नदीको पारिपट्टि मोआबका मैदानमा इस्राएलीहरूको जनगणना लिएको बेलामा यी वंशहरूका नाम लेखिएका थिए।

गन्ती 26 सरल नेपाली

गन्ती 26:63 NERV (पवित्र बाइबल)

यी मानिसहरूको गन्ती मोशा र पूजाहारी एलाजारले गरेका थिए। मोशा र एलाजार पूजाहारीले इस्राएली मानिसहरूको गन्ती यरीहोको पारी यर्दन नदीको किनार मोआबको मैदानमा गरेका थिए।

गन्ती 26 NERV

गन्ती 26:63 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

मोशा र पुजारी एलाजारले, यरीहोको पारिपट्टि यर्दन नदीको छेउमा पर्ने मोआबको मैदानमा गन्ती गरेका इस्राएलीहरू यिनीहरू नै हुन्।

गन्ती 26 NCV