सामग्रीमा जानुहोस्

गन्ती 26:22 - सबै संस्करणहरू तुलना गर्नुहोस्

गन्ती 26:22 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यहूदाको कुलका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या ७६,५०० थियो।

गन्ती 26 NNRV

गन्ती 26:22 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यी वंशको सङ्‍ख्‍यामा ७६,५०० पुरुषहरू थिए।)

गन्ती 26 सरल नेपाली

गन्ती 26:22 NERV (पवित्र बाइबल)

यहूदाको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जम्मा जन-संख्या 76,500 थियो।

गन्ती 26 NERV

गन्ती 26:22 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यहूदाका वंशहरू यिनै हुन्; तिनीहरूको संख्या 76,500 थियो।

गन्ती 26 NCV