सामग्रीमा जानुहोस्

गन्ती 26:1 - सबै संस्करणहरू तुलना गर्नुहोस्

गन्ती 26:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

विपत्तिपछि परमप्रभुले मोशा र हारून पूजाहारीका छोरा एलाजारलाई यसो भन्‍नुभयो

गन्ती 26 NNRV

गन्ती 26:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

विपत्ति सकिएपछि परमप्रभुले मोशा अनि हारूनको छोरो एलाजारलाई यसो भन्‍नुभयो

गन्ती 26 सरल नेपाली

गन्ती 26:1 NERV (पवित्र बाइबल)

त्यो डरलाग्दो महामारी पछि परमप्रभुले मोशा र पूजाहारी हारूनको छोरो एलाजारलाई भन्नुभयो

गन्ती 26 NERV

गन्ती 26:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

विपत्तिपछि याहवेहले मोशा र पुजारी हारूनका छोरा एलाजारलाई भन्‍नुभयो

गन्ती 26 NCV