गन्ती 20:12
गन्ती 20:12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर परमप्रभुले मोशा र हारूनलाई हप्काउनुभयो। उहाँले भन्नुभयो, “मेरो पवित्र शक्ति इस्राएलका मानिसहरूको अघि स्वीकार गर्ने पूरा विश्वास तिमीहरूसित नभएको कारणले मैले दिउँला भनी प्रतिज्ञा गरेको देशमा तिमीहरूले अब तिनीहरूलाई पुर्याउन पाउनेछैनौ।”
गन्ती 20:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “मलाई इस्राएलीहरूका सामु पवित्र तुल्याउनलाई तिमीहरूले ममाथि विश्वास नगरेको हुनाले मैले तिनीहरूलाई दिने देशमा तिमीहरूले यस समुदायलाई पुर्याउन पाउनेछैनौ।”
गन्ती 20:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर याहवेहले मोशा र हारूनलाई भन्नुभयो, “इस्राएलीहरूका दृष्टिमा मेरो पवित्रता दर्शाउनलाई तिमीहरूले मलाई पूरा विश्वास गरेनौँ। यसकारण यस समुदायलाई मद्वारा दिइएको देशमा तिमीहरूले पुर्याउन पाउनेछैनौ।”
गन्ती 20:12 पवित्र बाइबल (NERV)
त्यसपछि परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “इस्राएलका सबै मानिसहरू यहाँ भेला भएका थिए तर तिमीहरूले म प्रति सम्मान देखाएनौ। तिमीहरूले इस्राएलका मानिसहरूलाई त्यो पानी निक्लने शक्तिको श्रोत म हुँ भन्ने देखाएनौ। तिमीहरूले उनीहरूलाई यो देखाएनौ की तिमीहरूले म माथि भरोसा गर्यौ। यसकारण यी समुदायलाई मैले दिन्छु भनेको भूमिमा लैजान अगुवाई गर्न पाउने छैनौ।”