गन्ती 20:11
गन्ती 20:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि मोशाले आफ्नो हात उठाएर दुई पल्ट आफ्नो लहुरोले चट्टान हिर्काए। तब त्यहाँबाट प्रशस्त पानी फुटेर निस्क्यो, अनि समुदाय र तिनीहरूका गाईबस्तुले पिए।
शेयर गर्नुहोस्
गन्ती 20 पढ्नुहोस्गन्ती 20:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब मोशाले आफ्नो हात उचाले र त्यस चट्टानलाई आफ्नो लहुरोले दुई पटक हिर्काए। तब पानीको मूल फुटेर निस्क्यो। अनि समुदाय र तिनीहरूका गाईबस्तुहरूले पिए।
शेयर गर्नुहोस्
गन्ती 20 पढ्नुहोस्