गन्ती 20:10
गन्ती 20:10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मोशा र हारूनले सबै मानिसहरूलाई चट्टानको अघि भेला गरे र मोशाले भने, “सुन, ए विद्रोही मानिसहरू हो! के यो चट्टानबाट तिमीहरूलाई पानी निकालिदिऊँ?”
शेयर गर्नुहोस्
गन्ती 20 पढ्नुहोस्गन्ती 20:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मोशा र हारूनले समुदायलाई चट्टानको सामु भेला गराए; र मोशाले तिनीहरूलाई भने, “अब सुन, ए विद्रोहीहरूहो, हामीले तिमीहरूका निम्ति के यही चट्टानबाट पानी निकाल्नैपर्ने हो त?”
शेयर गर्नुहोस्
गन्ती 20 पढ्नुहोस्गन्ती 20:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि मोशा र हारूनले चट्टानको सामुन्ने समुदायलाई जम्मा गरे। तब मोशाले तिनीहरूलाई भने, “सुन, ए विद्रोही मानिस हो! के यही चट्टानबाट हामी तिमीहरूका निम्ति पानी निकालिदिऔँ?”
शेयर गर्नुहोस्
गन्ती 20 पढ्नुहोस्गन्ती 20:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मोशा र हारूनले समुदायलाई चट्टानको सामु भेला गराए; र मोशाले तिनीहरूलाई भने, “अब सुन, ए विद्रोहीहरूहो, हामीले तिमीहरूका निम्ति के यही चट्टानबाट पानी निकाल्नैपर्ने हो त?”
शेयर गर्नुहोस्
गन्ती 20 पढ्नुहोस्