गन्ती 2:9 - सबै संस्करणहरू तुलना गर्नुहोस्
गन्ती 2:9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाको शिविरमा गनिएकाहरूको जम्मै संख्या आ-आफ्नो दलअनुसार १,८६,४०० छ। यिनीहरू नै अगिअगि हिँड़ेर जानेछन्।
शेयर गर्नुहोस्
गन्ती 2 NNRVगन्ती 2:3-9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
पूर्वपट्टि यहूदा दलको झन्डामुनि रहनेहरू दल-दल गरेर आ-आफ्ना अगुवाका साथमा यस प्रकारले पालमा बस्नेछन्: यहूदाको दल पहिले हिँड्नेछ।
शेयर गर्नुहोस्
गन्ती 2 सरल नेपालीगन्ती 2:9 NERV (पवित्र बाइबल)
“यहूदाको शिविरमा जम्मा 1,86,400 मानिसहरू खटाइएका छन्। यी सब मानिसहरू तिनीहरूका विभिन्न परिवार दलमा विभक्त भएका छन्। जब मानिसहरू एक ठाँउदेखि अर्को ठाँउ सर्छन् यहूदा दल पहिला सर्नेछ।
शेयर गर्नुहोस्
गन्ती 2 NERVगन्ती 2:9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाको छाउनीमा तिनीहरूका दलअनुसार राखिएका पुरुषहरूको संख्या 1,86,400 हो। तिनीहरू अरू कुलहरूभन्दा पहिला जानेछन्।
शेयर गर्नुहोस्
गन्ती 2 NCV