सामग्रीमा जानुहोस्

गन्ती 2:31 - सबै संस्करणहरू तुलना गर्नुहोस्

गन्ती 2:31 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

दानको शिविरमा गनिएकाहरूको जम्‍मै संख्‍या १,५७,६०० छ। यिनीहरूचाहिँ आ-आफ्‍नो झन्‍डामुनि सबैभन्‍दा पछाड़ि हिँड्‌नेछन्‌।

गन्ती 2 NNRV

गन्ती 2:25-31 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

उत्तरपट्टि, दानको दलको झन्‍डामुनि रहनेहरू दल-दल गरेर आ-आफ्‍ना अगुवाका साथमा यस प्रकारले पालमा बस्‍नेछन्‌: सबैभन्दा पछि दानको दल हिँड्‍नेछ।

गन्ती 2 सरल नेपाली

गन्ती 2:31 NERV (पवित्र बाइबल)

“दान परिवार दलमा मानिसहरूको कुल संख्या 1,57,600 छ। तिनीहरू आफ्नो-आफ्नो झण्डा लिएर अन्तिम लस्करमा हिंड्नेछन्।”

गन्ती 2 NERV

गन्ती 2:31 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

दानको छाउनीमा राखिएका सबै मानिसहरूका संख्या 1,57,600 हो। तिनीहरू आफ्ना झण्डामुनि सबैभन्दा पछि हिँड्नेछन्।

गन्ती 2 NCV