गन्ती 2:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्
गन्ती 2:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“इस्राएलीहरू प्रत्येकले आफ्नो परिवारको ध्वजाको साथमा आ-आफ्नो झन्डाको मुन्तिर पाल टाँगोस्। तिनीहरूले भेट हुने पालका चारैतिर आ-आफ्नो पाल टाँगून्।”
शेयर गर्नुहोस्
गन्ती 2 NNRVगन्ती 2:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
“जब इस्राएलीहरू छाउनी लाएर बस्छन्, हरेक मानिस आ-आफ्नो गोत्र र दलको झन्डामुनि रहनेछ र तिनीहरूले आ-आफ्ना पालचाहिँ पवित्र पालको केही पर त्यसलाई घेरेर हाल्नुपर्नेछ।”
शेयर गर्नुहोस्
गन्ती 2 सरल नेपालीगन्ती 2:2 NERV (पवित्र बाइबल)
“इस्राएलका मानिसहरू प्रत्येकले शिविर भेट हुने पालको वरिपरि लगाउनु पर्छ अनि प्रत्येक कुल दलको आफ्नो झण्डा हुनुपर्छ र प्रत्येक मानिसले आ-आफ्नो दलको झण्डाको समीप शिविर बनाउनु पर्छ।
शेयर गर्नुहोस्
गन्ती 2 NERVगन्ती 2:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“इस्राएलीहरू प्रत्येकले भेट हुने पालको वरिपरि, त्यसदेखि केही दूरी राखेर तिनीहरूका पारिवारिक निसानाको झण्डामुनि आ-आफ्ना छाउनी बनाऊन्।”
शेयर गर्नुहोस्
गन्ती 2 NCV