गन्ती 19:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्
गन्ती 19:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभुले दिनुभएको व्यवस्थाको एउटा विधि यही हो: निष्खोट र निष्कलङ्क, कहिल्यै जुवा नपरेको एउटा रातो कोरली तिनीहरूकहाँ ल्याउनू भनी इस्राएलीहरूलाई भन। तिनीहरूले ल्याऊन्।
शेयर गर्नुहोस्
गन्ती 19 NNRVगन्ती 19:1-2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मोशा र हारूनलाई यी नियमहरू इस्राएलीहरूलाई दिन भन्नुभयो, “एउटा निष्खोट कहिले पनि जुवा नहालेको रातो गाई ल्याएर
शेयर गर्नुहोस्
गन्ती 19 सरल नेपालीगन्ती 19:2 NERV (पवित्र बाइबल)
“परमप्रभुले दिनु भएको आज्ञाहरूबाट बनिएको नियम यही हो। इस्राएलका मानिसहरूलाई भन कि तिनीहरूले एउटा एकदमै निष्खोट र कहीं दाग नभएको कहिले पनि नजोतिएको रातो गाई ल्याऊन्। अनि त्यो गाईले कहिल्यै हलो नजोतेको हुनुपर्छ।
शेयर गर्नुहोस्
गन्ती 19 NERVगन्ती 19:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“याहवेहले आज्ञा दिनुभएको व्यवस्थाको नियम यही हो: जुवामा कहिल्यै ननारिएको निष्खोट अथवा दागरहित रातो कोरली तँकहाँ ल्याऊन् भनी इस्राएलीहरूलाई भन्।
शेयर गर्नुहोस्
गन्ती 19 NCV