Skip to content
बाइबल एप लोगो

गन्ती 16:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्

गन्ती 16:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अनि उनीहरू इस्राएलीहरूका केही मानिसहरू, अर्थात्‌ सभामा बोलाइएका, समुदायमा नाउँ चलेका दुई सय पचास नेताहरूसित मोशाको विरुद्धमा खड़ा भए।

शेयर गर्नुहोस्
गन्ती 16 NNRV

गन्ती 16:1-2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

लेवी गोत्रका कहात वंशका यिसहारको छोरो कोरहले मोशाको नेतृत्‍वको विरुद्धमा विद्रोह गर्ने आँट गर्‍यो। रूबेन कुलका तीन जना अर्थात् एलिआबका छोराहरू दातान, अबीराम र पेलेथको छोरो ओन पनि त्‍योपट्टि लागे। इस्राएली समाजले चुनेका र खुबै रुचाएका दुई सय पचास इस्राएलीहरूले पनि त्‍यसको साथ दिए।

शेयर गर्नुहोस्
गन्ती 16 सरल नेपाली

गन्ती 16:2 NERV (पवित्र बाइबल)

इस्राएलका 250 मानिसहरू साथमा लिएर मोशाको विरोधमा गए। ती 250 मानिसहरू नाम चलेका तथा नेताहरू थिए।

शेयर गर्नुहोस्
गन्ती 16 NERV

गन्ती 16:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

अनि मोशाको विरुद्धमा तिनीहरू उठे। तिनीहरूसँग इस्राएली मानिसहरूका समुदायको सभामा नियुक्त गरिएका मान्य 250 जना अगुवाहरू पनि सामेल थिए।

शेयर गर्नुहोस्
गन्ती 16 NCV