गन्ती 13:4 - सबै संस्करणहरू तुलना गर्नुहोस्
गन्ती 13:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका नाउँ यी नै हुन्: रूबेनको कुलबाट जक्कूरका छोरा शम्मूअ
गन्ती 13:3-15 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
मोशाले त्यो आज्ञापालन गरे र पारानको उजाड-भूमिबाट यी अगुवाहरूलाई पठाए
गन्ती 13:4 NERV (पवित्र बाइबल)
ती नायकहरूको नाम यी नै हुन्; रूबेनको कुलबाट जक्करको छोरो शम्मू
गन्ती 13:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका नाम यिनै हुन्: रूबेनको कुलबाट जक्कूरका छोरा शम्मूअ