गन्ती 13:31
गन्ती 13:31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर तिनीसँग जाने मानिसहरूले भने, “ती मानिसहरूका विरुद्धमा जान हामी सक्नेछैनौं, किनकि ती हामीभन्दा बलिया छन्।”
शेयर गर्नुहोस्
गन्ती 13 पढ्नुहोस्गन्ती 13:31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर तिनीसित जासुस गर्न जाने मानिसहरूले भने, “हामीले ती मानिसहरूलाई आक्रमण गर्न सक्दैनौँ; किनकि तिनीहरू हामीहरूभन्दा बलिया छन्।”
शेयर गर्नुहोस्
गन्ती 13 पढ्नुहोस्