गन्ती 13:29
गन्ती 13:29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
नेगेव भनिने दक्षिण क्षेत्रमा अमालेकीहरू, र पहाड़ी क्षेत्रमा हित्ती, यबूसी र एमोरीहरू, अनि समुद्रको नजिक र यर्दन नदीको किनारमा कनानीहरू बस्दारहेछन्।”
शेयर गर्नुहोस्
गन्ती 13 पढ्नुहोस्गन्ती 13:29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अमालेकीहरू दक्षिणमा बस्दा रहेछन्। हित्तीहरू, यबूसीहरू र एमोरीहरूचाहिँ पहाडी मुलुकमा बस्दा रहेछन्। कनानीहरूचाहिँ समुद्रको नजिक र यर्दन नदीको किनारहुँदो बस्दा रहेछन्।”
शेयर गर्नुहोस्
गन्ती 13 पढ्नुहोस्