गन्ती 12:8
गन्ती 12:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यससँग म गुप्त रीतिले होइन, तर आमनेसामने प्रष्टसँग कुरा गर्छु, र मेरो स्वरूप त्यसले हेर्छ। यसैकारण मेरो दास मोशाको विरुद्धमा बोल्न तिमीहरूलाई किन डर लागेन?”
शेयर गर्नुहोस्
गन्ती 12 पढ्नुहोस्गन्ती 12:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यससँग म आमने-सामने कुरा गर्छु, उखान-टुक्कामा होइन। तर स्पष्ट गरी बोल्दछु। त्यसले याहवेहको आकृतिलाई देख्दछ। त्यसो भए किन तिमीहरू मेरो सेवक मोशाको विरुद्धमा बोल्न डराएनौ?”
शेयर गर्नुहोस्
गन्ती 12 पढ्नुहोस्