गन्ती 11:23
गन्ती 11:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले मोशालाई भन्नुभयो, “के परमप्रभुको शक्ति कम भएको छ र? अब मैले तँलाई भनेको कुरा हुन आउँछ कि आउँदैन त्यो तैंले देख्नेछस्।”
शेयर गर्नुहोस्
गन्ती 11 पढ्नुहोस्गन्ती 11:23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले मोशालाई जवाफ दिनुभयो, “के याहवेहको हात त्यति छोटो छ? म जे भन्छु, त्यो तिमीहरूका निम्ति साँचो हुन्छ कि हुँदैन, सो अब तैँले देख्नेछस्।”
शेयर गर्नुहोस्
गन्ती 11 पढ्नुहोस्